झापामा ब्रा’उन सुगर सहित २ जना पक्राउ
झापा, श्रावण २४ । झापा गौरिगंज गाऊपालिका ४ कदमगाछी स्थितबाट ला’गि औ षध ब्रा उन सुगर सहित २ जना महिलालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा दमक नगरपालिका १ कि ३४ बर्षीया मञ्जु धिमाल र २५ बर्षीया बिमला धिमाल रहेका छन् ।
हिजो राती ९ बजे सिमा प्रहरी चौकी खजुरगाछीबाट खटिएको प्रहरी टोलीले उनिहरुको साथबाट ला गु औ षध ब्रा उन सुगर ४४ ग्राम ३०० मिलिग्राम बरामद गरेको हो ।
उनिहरुलाई ईलाका प्रहरी कार्यालय गौरीगंजमा लगी थप अनुसन्धान भईरहेको छ ।


