करेन्ट लगाएर माछा मा’र्ने क्रममा एक जनाको मृ त्यु
मोरङ, भदौ ६ ।मोरङ उर्लाबारी नगरपालिका वडा नम्बर १ चिसापानीका ३८ बर्षीय बिष्णु जोगीको करेन्ट लागेर मृ त्यु भएको छ ।
हिजो दिउसो ३ बजे सोही स्थानमा रहेको चिस्यानी होली स्थित पैनीमा बिद्युतिय करेन्ट लगाई माछा मा’र्ने क्रममा बिद्युत सर्ट भई करेन्ट लागि मृ त्यु भएको थियो ।
घटनाको जानकारी पाए लगतै ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट प्रहरी टोली खटि गई थप अनुसन्धान गरिरहेको छ ।


