भरुवा ब’न्दुक बनाई बेचबिखन गर्ने लिम्बु प,क्राउ
मोरङ, भदौ २१ । आफ्नो घरमा कारखाना संचालन गरि भ रुवा ब न्दुक बनाई बेचबिखन गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प,क्राउ पर्नेमा मोरङ बेलबारी नगरपालिका १ का ५२ बर्षीय आश बहादुर लिम्बु रहेका छन् ।
हिजो बेलुका ६ बजे बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले उनलाई घरैबाट भरुवा ब न्दुक १ थान, ब न्दुक बनाउन प्रयोग गरिने नाल २ थान, काठको बट ४ थान, फलामको प ड्किने पाशो भएको बन्दुक १ थान, बा रुद१ केजी, हरिणको सिङ ५ थान, ब न्दुकको नाल सफा गर्ने रड १ थान त्यस्तै फलामको काजो ३ थान लगाएत ब न्दुक बनाउन प्रयोग हुने औजार सहित प,क्राउ गरेको हो।
प,क्राउ परेका लिम्बुलाई ईलाका प्रहरी कार्यालय बेलबारीले थप अनुसन्धान गरिरहेको छ ।


