धनकुटामा जिल्ला पदधिकारीहरु तथा नेताहरु क्षेत्रीय प्रतिनिधिमा निर्वाचित

धनकुटा,२३ भाद्र । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगत धनकुटा नगरपालिकाका विभिन्न वाडहरुमा नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । भने जिल्ला समितिका पदाधिकारीहरु क्षेत्रिय प्रतिनिधिमा निर्वाचित भएका छन ।

धनकुटा नगरपालिकाको वडा नं ७ को अधिवेशनबाट शैलेसमान श्रेष्ठ सभापती, क्षेत्रिय प्रतिनिधिमा विजय सन्तोषी राई,रोशेष श्रेष्ठ,सुनिल कुमार डंङ्गोल,रमेश श्रेष्ठ,सुमन गुरागाई,हिमा चेम्जोङ्ग,सावित्रि देवी श्रेष्ठ,रोहीणी पाण्डे ,रमेश श्रेष्ठ,शोभा वराल,मञ्जु आर्चाय,राधा बजगाई,जयन्ती राई,हरी वहादुर लम्जेल,पूर्ण वहादुर चौधरी,पोलसेन राई,आशिष लिम्बु,अविनास मण्डल निर्वाचित भएका छन् । नेपाली कांग्रेस को १२ औं महाधिवेशन अन्र्तगत धनकुटा नगरपालिको वडा अधिवेशनबाट वडा नं १ मा विवि तामाङ्ग वडा सभापतीमा, वडा नं २ को वडासभापतीमा राज कुमार राई,वडा नं। ३ मा पदम भण्डारीे ,वडा नं। ४ मा हरी तिम्सिना,वडा नं ५ मा धन कुमार राई,वडा नं ६ मा रुपेश श्रेष्ठ,वडा नं ७ मा शैलेसमान श्रेष्ठ सभापतीमा,वडा नं ८ मा सूर्य कुमार राई,वडा नंं ९ मा प्रेम खत्री र वडा नं १० मा विक्रम भट्राई सभापतीमा निर्वाचित भएका छन् ।

त्यसैगरी नेपाली कांग्रेस धनकुटाका उपसभापती नविन किशोर शाक्य, धनकुटा नगरपालिका वडा नं ६ बाट,जिल्ला सचिव विजय सन्तोषी राई धनकुटा नगरपालिका वडा नं ७ बाट, अर्का सचिव रविन्द्र नेपाली वडा नं ५ बाट, सह सचिव सिता श्रेष्ठ वडा नं ५ बाट, जिल्ला कोषाध्यक्ष दिनेश राई वडा नं ४ बाट क्षेत्रिय प्रतिनिधिमा निर्वाचित हुनु भएको छ ।

यसैगरी महासमिति सदस्य अजित नारायण सिंह थापा पाख्रिवास नपा वडा नं ७ बाट,महासमिति सदस्य आनन्द सन्तोषी राई पाख्रीवास नपा वडा नं १० बाट,महासमिति घनेन्द्रराज श्रेष्ठ महालक्षी नगरपालिका वडा नं ८ बाट,महासमिति सदस्य दुर्गा सुवेदी चौविसे गाविस वडा नं ७ वाट,ललित वहादुर चेम्जोङ्ग चौविसे गाउपालिका वडा नं ६ बाट क्षेत्रिय प्रतिनिधिमा निर्वाचित भएका छन् । धनकुटा जिल्लाको विभिन्न पालिकाहरुको वडाहरुको सम्पन्न अधिवेशनबाट जिल्ला सदस्यहरुका तोकिएको संयोजकहरुमा धनकुटा नगरपालिकाका संयोजक रोशेष श्रेष्ठ वडा नं ७ बाट, पाख्रिवासका संयोजक तथा जिल्ला सदस्यहरु ज्ञान वहादुर गुरुङ्ग वडा नंं ६ बाट, छथरजोरपाटीका संयोजक निर्मल ओझा वडा नं ४ बाट, महालक्ष्मी नगरपालिका संयोजक खेम पौडेल वडा नं ७ बाट,चौविसका संयोजक हर्क चेम्जोङ्ग,वडा नं ६ बाट,सागुरीगढी गाउपालिका संयोजक नेपालधन राई वडा नं ९ बाट क्षेत्रिय प्रतिनिधिमा निर्वाचित भएका छन् ।

यस्तैगरी पाख्रिवास नगर कार्य समितिका सभापती प्रेम भण्डारी पाख्रिवास नगरपालिका वडा नं ४ बाट,महालक्ष्मी नगरपालिका नगर कार्य समितिका सभापती ध्रुव राय वडा नं २ बाट,सहिदभूमी गाउपालिका कार्य समितिका सभापती तिर्थ राई वडा नंं २ बाट,सागुरीगढी गाउपालिका कार्य समितिकाा सभापती दिपक मगर वडा नं ६ बाट,चौविसे गाउपालिका कार्य समितिका सभापती बिजु राई वडा नं ७ बाट,छथरजोरपाटी पालिकाका कार्य समितिका सभापती छत्र सुब्बा वडा नं २ बाट क्षेत्रिय प्रतिनिधिमा निर्वाचित भएका छन् ।

पार्टीको विधान अनुसार केन्दिय सहमहामन्त्री सुनिल वहादुर थापा महाधिवेशन प्रतिनिधि,प्रदेश सभाका उम्मेदवार मनोहर नारायण श्रेष्ठ,प्रदेश सभाका सदस्य लिला सुब्बा, प्रदेश सभाका उम्मेदवार कमोट कुमार फागु र जिल्ला सभापती अग्नी प्रसाद पौडेले,क्षेत्रिय सभापतीहरु जितेन्द्र राई प्रदेश सभा क्षेत्र नं १ र इन्दिरा थापा प्रदेश सभा क्षेत्र नं २ स्वत क्षेत्रीय प्रतिनिधि हुने व्यवस्था अनुसार उनिहरु स्वत क्षेत्री प्रतिनिधि हुनु भएका नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राईले जानकारी दिनुभयो । भने संविधान सभा सदस्य अञ्जना ताम्ली महालक्ष्मी नगरपालिका वडा नं २ बाट क्षेत्रिय प्रतिनिधिमा निर्वाचित भएका छन् ।

यसैगरी नेपाल शिक्षक संघका १ प्रदेशका उपाध्यक्ष गंगाराम ढुंगाना चौविसे गाउपालिका वडा नं ४ बाट,प्रदेश अर्थ महासचिव राम कुमारी भण्डारी सहिदभूमी गाउपालिका वडा नंं ६ बाट धनकुटाका अध्यक्ष धिरेन्द्र लिम्बु छथरजोरपाटी वडा नं ४ बाट,अर्थ सचिव रोहीणी पाण्डे धनकुटा नगरपालिका वडा नं ७ बाट,सह सचिव शोभा वराल धनकुटा वडा नं ७ बाट ,नेपाल तरुण दलका पूर्व केन्द्रिय सदस्य कमट फागु चौविसे गाउपािलका व डा नं ३ बाट धनकुटाका जिल्लाका कार्यवहाक अध्यक्ष युवराज पराजुली पाख्रिवास नगरपालिका वडा न १ बाट,वरिष्ठ उपाध्यक्ष धिरज तामाङ्ग सागुरीगढी वडा नं ६ बाट,धनकुटाका तरुण दलका सचिव नरेन्द्र कस्चित सहिदभूमी गाउपालिका वडा नं ६ बाट, क्षेत्रिय सभापती क्षेत्र नं २ का तिलक महत महालक्ष्मी नगरपालिका वडा नं ३ बाट र क्षेत्रिय सभापती क्षेत्र नं १ अशोक राई सहिदभूमी वडा नं १ बाट , नेपाल महिला संघका पूर्व केन्द्रिय सदस्य सहिदभूमी वडा नं ७ बाट,जिल्ला उपाध्यक्ष अम्विका धमला पाख्रिवास नगरपालिका वडा नं १ बाट पूर्व अध्यक्ष अम्विका राई धनकुटा ४ बाट,केन्द्रिय प्रतिनिधि सुमना तिम्सिना महालक्ष्मी नगरपालिका वडा नंं २ बाट,हिमा चेम्जोङ्ग, धनकुटा नगरपालिका वडा नं ७ बाट, अम्विका परियार,आशा पराजुली महालक्ष्मी नगरपालिका वडा नं १ बाट वडा न ५ बाट ,नेपाल दलित संघ धनकुटाका अध्यक्ष शिव विक महालक्ष्मी नगरपालिका वडा नं ६ बाट,नेपाल विद्यार्थी संघ धनकुटाका अध्यक्ष बालानन्द दाहाल महालमक्ष्मी नगरपालिका वडा नं १ बाट,उपाध्यक्ष टेक वहादुर कुवर महालक्ष्मी नगरपालिका वडा नं ६ बाट,सचिव सरोज धमला पाख्रिवास नगरपालिका वडा नं १ बाट,धनकुटा वहुमुखी क्याम्पस समिति अध्यक्ष करुणा कटुवाल महालक्ष्मी नगरपालिका वडा नं १ बाट नेपाली कांग्रेस वडा अधिवेशनबाट क्षेत्रिय ्रतिनिधिमा निर्वाचित हुनु भएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।