डाँडाबजारमा नेकपा एमाले पार्टीको वृहत वडा स्तरीय कार्यकर्ता भेला सम्पन्न

धनकुटा । धनकुटाको साँगुरीगढी गााउपालिका वडा नं ५ डाँडाबजारमा नेकपा एमाले पार्टीको वृहत वडा स्तरीय कार्यकर्ता भेला सम्पन्न भएको छ ।

वडा कमिटी अधयक्ष कमल प्रसाद मगरको अध्यक्षता तथा प्रदेश १ सभा सदस्य निरन राईको प्रमुख अतिथयमा वडा स्तरीय कार्यकर्ता भेला सम्पन्न भएको हो । भेलामा सागुरीगढी गााउपालिकाको विकास ,शिक्षा स्वास्थ्य ,कृषि,पर्यटन, रोजगार ,विद्युत संचार ,यातयात को अवस्था ,नेकपा एमाले पार्टीले गर्न नसकेको के के रहयो , अब के गर्न आवाश्यक छ भन्ने विषयमा छलफल गर्दै सुझाव संकलन गरिएको छ ।

भेलामा उपस्थित नेता तथा कार्यकर्ताहरुलाई प्रशिक्षण पनि दिएको थियो ।

त्यस्तै गरी भेलामा पार्टीका जिल्ला सचिवालय सदस्य तथा चौबिसे गााउपालिका इंन्र्चाज नैना रुचाल ,जिल्ला सदस्य तथा सागुरिगढी गाँउपालिका सह ईन्र्चाज निर्मला इंवाङ, गाँउपालिका अध्यक्ष कुमार जंग याख्या , जिल्ला सदस्य तथा गाँउ कमिटी अध्यक्ष बाल कृष्ण राई र पार्टीका गााउ कमिटी सचिव पूर्ण खजुम लगायतको उपस्थिति थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖