धनकुटाको पाख्रीबासमा ६० बढी युवा कॉंग्रेसमा प्रबेश

धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिकाको विभिन्न वडाका ६० जना वढी युवाहरु विभिन्न पार्टी परित्याग गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

दशै,तिहार,छड,नेपाल सम्वत,मंसिरे चाडको अवसरमा आज नगरका १० वटै वडामा आयोजित शूभकामना आदन प्रदान कार्यक्रममा एमाले माओवादी सहितका पार्टी परित्याग गरि ६० जना बढी नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन् ।

उनिहरुलाई पार्टीका जिल्ला,नगर तथा वडा स्तरका नेताहरुले स्वागत गरेका थिए । कार्यक्रमकै अवसरमा कोरोना भाईरस संक्रमबाट बच्न ,बचाउनका लागि स्वास्थ्य समाग्रीहरु समेत वितरण गरिएको नेपाली कांग्रेस धनकुटका जिल्ला सचिव विजय सन्तोषी राईले जानकारी दिनु भयो ।

कांग्रेसमा प्रवेश गर्नेहरुमा सबैभन्दा बढी २ नं वडाका रहेको सचिव राईले वताउनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।