चौविसे गाउँपालिकामा नेपाली कांग्रेसले आगामी चुनाव जित्ने निश्चित : कॉंग्रेस नेता

धनकुटा । आगामी निर्वाचनमा धनकुटाको चौविसे गाउँपालिकामा नेपाली कांग्रेसले चुनाव जित्ने कांग्रेस नेताहरुले बताएका छन् ।

नेपालीहरुको महान चाड दशै,तिहार,छड,नेपाल सम्वत,मंसिरे को अवसरमा आयोजित शूभकामना आदन प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनिहरुले त्यस्तो बताएका हुन् ।

उनिहरुले यो गाउँपालिका कांग्रेसको उर्भराभूमी बन्दै गएको भन्दै आउदो निर्वाचनको जित आफुहरुको पक्षमा हुने बताएका छन् । कार्यक्रममा नेपाल तरुण दलका पूर्व केन्द्रिय सदस्य कमोठ कुमार फागो,संविधान सभासदस्य अञ्जना ताम्ली,नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राई,कोषाध्यक्ष दिनेश राई,जिल्ला सदस्य महोन वान्तवा,क्षेत्रिय सभापती जितेन्द्र राई,छथरजोरपाटी गाउपालिका सभापती छत्र सुब्बा,नेपाल शिक्षक संघका १ नं प्रदेशका उपाध्यक्ष सहित जिल्ला र पालिका स्तरका नेता एवम् ८ वटै वडाकाका वडासभापयितहरुले एकापसमा शूभकामना आदनप्रदान गरेका थिए ।

पार्टीका चौविसे गाउपालिकाका सभापती बिजु राईको अध्यक्षतमा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव शान्ति आलेले गर्नु भएको थियो । कार्यक्रमकै अवसरमा विभिन्न पाटी परित्याग गरी ७ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

उनिहरुलाई पार्टी सदस्यता प्रदान गर्दै स्वागत गरिएको जिल्ला सचिव राईले जानकारी दिनुभयो।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।