आगामी निर्वाचनमा धनकुटा जिल्लामा नेपाली कांग्रेसको जित हुन्छ

अशोज २६,धनकुटा । दशै, तिहार ,नेपाल सम्वत छड पर्व,मंसिरे चाडको अवसरमा नेपाल शिक्षक संघ धनकुटाले शूभकामना आदन प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाल शिक्षक संघ धनकुटाका अध्यक्ष थिरेन्द्र वहादुर लिम्बुको अध्यक्षतमा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै संघमा संवद्ध शिक्षक तथा कार्यक्रममा सहभागी कांग्रेस नेताहरुले आगामी निर्वाचनमा धनकुटामा कांग्रेसले जित्ने सुनिश्चित भएकोको वताएका छन् ।

उनिहरुले उज्यालोको प्रतिक शिक्षक भएकाले अध्यारो चाहनेहरुले शिक्षकहरुमाथि आ क्रमण गरिरहेको समेत वताएका छन् । कार्यक्रममा प्रदेश सभा सांसद लिला सुब्बा, महासमिति सदस्य आनन्द सन्तोषी राई,दुर्गा सुवेदी,नेपाली कांग्रेस धनकुटाका उपसभापती नविन किशोर शाक्य,जिल्ला सचिव विजय सन्तोषी राई,सहसचिव सिता श्रेष्ठ,कोषाध्यक्ष दिनेश राईलगायतले सम्बोधन गरेका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य नेपाल शिक्षक संघ धनकुटका उपाध्यक्ष दिल कुमारी राईले,राख्नुभएको थियो भने सञ्चालन सचिव अर्थ रोहीणी पाण्डे ले गर्नुभएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।