धनकुटामा नेपाली कांग्रेसलाई जिताउन लागि पर्ने कांग्रेस नेताहरुको प्रतिवद्धता

कार्तिक १,धनकुटा । आगामी निर्वाचनमा धनकुटामा नेपाली कांग्रेसलाई जिताउन लागी पर्ने कांग्रेस नेताहरुले प्रतिवद्धता व्यक्त गरेका छन ।

जिल्लाको ७ वटै पालिका र ६० वडाका वडा सभापतीहरुले त्यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् । पार्टीको १४ औ महाधिवेशन अन्र्तगत भएको वडा तथा पालिका महाधिवेशनबाट धनकुटामा नयाँ नेतृत्व चयन भएपछि थप उत्साह थपिएको समेत उनिहरुको भनाई छ ।

जिल्लामा वडा र पालिका स्तरको अधिवेशन सकिएर सम्बन्धित पािलका र वडा कमिटी सक्रिय भए सँगै टोल टोलमा कांग्रेसमा प्रवेश गर्नेको लहर नै आएको नेपाली कांग्रेस जिल्ला सचिव विजय सन्तोषी राईले जानकारी दिनुभएको छ ।

पार्टीको १४ औ महाधिवेशन निरन्तरताका लागि मात्र नभई परिर्वतनका लागि हुने जिल्ला कोषाध्यक्ष दिनेश राईले वताउनु भएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।