नकआउट फुटबल प्रतियोगिताको महिला तर्फको उपाधि तातोपानीलाई

धनकुटा । धनकुटाको सहिदभुमि गाउँपालिका १ गोपालपुरमा जारी महिला तथा पुरुष नकआउट फुटबल प्रतियोगिताको चौथो दिन पुरुष तर्फको क्वाटर फाईनलका ५ खेल र महिला तर्फको फाईनल खेल भएका छन् ।

पुरुष तर्फको क्वाटर फाईनल अन्र्तगत विएफसी पोक्ला र पिलिया बीच भएको पहिलो खेलमा पेनाल्टी सुटआउटमा २-३ गोल अन्तरले बिएफसी विजयी भएको छ । बेलहरा र नवयुवा क्लब चिम्रहा ए बीच भएको दोश्रो खेलमा पनि पेनाल्टी मार्फत ३-४ गोल अन्तरले नवयुवा क्लब चिम्राहा बिजयी भएको छ ।

त्यस्तै धारापानी र आदार्श क्लब बीचको तेश्रो खेलमा पेनाल्टी मार्फत ३-४ गोलले धारापानी विजयी भएको छ भने चाम्चा र सरस्वती युवा क्लब ए बीचको चौथो खेलमा १-२ गोल ले सरस्वती ए बिजयी भएको छ । साप्तिङटार र सरस्वती वि बीच भएको पाचौ खेलमा ०-१ गोल ले साप्तिटार विजयी भएको छ ।

सम्पन्न महिला तर्फको फाईनल खेलमा २-३ गोल अन्तरले तातोपानी विजयी भएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।