अध्यक्ष र सचिव नै महिला रहने गरी माओवादी केन्द्रले धनपा १० मा गठन गर्यो ३७ सदस्यीय टोल समिति

धनकुटा । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले धनकुटा नगरपालिकाको वडा नं १० मा अध्यक्ष र सचिव नै महिला रहने गरी टोल समिति गठन गरेको छ ।

पार्टीका नगर ईञ्चार्ज हेमचन्द्र किराँतीको प्रमुख आतिथ्य तथा वडाध्यक्ष तेज बहादुर कार्कीको अध्यक्षतामा वसेको भेलाले कमला नेपालीको अध्यक्षतामा ३७ सदस्यीय टोल समिति गठन गरेको नगर अध्यक्ष खगेन्द्र कुमार विष्टले जानकारी दिनुभयो ।

समितिको सचिव पूजा तामाङ रहनुभएको छ भने अन्य सदस्यहरुमा मंगलादेवी सार्की,विजय तोलाङ्गी,टंक बहादुर नेपाली,टंक बहादुर थापा,दिल कुमारी अधिकारी,सुवास नेपाली,कटिन्द्र दाहाल,गंगा रेग्मी,राम बहादुर नेपाली,देवराज अधिकारी,नर बहादुर सार्की,सूर्य बहादुर तामाङ,पदम बहदुर अधिकारी र तेज बहादुर परियार लगायत रहेका छन् ।

भेलामा जिल्ला सदस्य नारायण कटुवाल,नगर सदस्य पासाङ शेर्पा लगायत पार्टीका नेता कार्यकर्ताको उपस्थिति थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।