माओबादी केन्द्र महोत्तरीको अधिबेसन: १२२ वडा र १ पालिकामा सर्वसम्मत

विशाल बस्नेत/ महोत्तरी ।नेकपा ( माओबादी केन्द्र) महोत्तरीको वडा अधिबेसन १२२ ठाउँमा सर्वसम्मत भएको छ ।१३८ वडा मध्य बाकी १६ वडामा पाटीको बिधानमा उल्लेख भएका केही प्रक्रियागत अफ्ठ्याराले अधिबेसन बाकी रहेको माओबादी केन्द्र महोत्तरीले जनाएको छ ।

१६ वडामा अहिलेसम्म सेल कमिटी नबनेको, टोल भेला नभएको र सक्रिय सदस्यहरु टुंगो नलागेको हुनाले अधिबेसन हुन नसकेको माओबादी केन्द्र महोत्तरीका इन्चार्ज राजु खडकाले जानकारी दिए ।आज यी सवै प्रक्रियागत अफ्ठ्याराहरु टुंगिएका छन भोलि नै बाकी वडामा अधिबेसन हुनेछ, ´ इन्चार्ज खडकाले भने ।

१६ वडाको अधिबेसन टुंगिएसगै माओबादी केन्द्र महोत्तरीको वडा अधिबेशन सम्पन्न हुनेछ भने दोश्रो चरणमा पालिका अधिबेसन सुरु हुनेछ ।मनरासिस्वा नगरपालिकाको सवै वडाको अधिबेसन सकिएपछी नगर अशिबेसन समेत सम्पन्न गरेको माओबादी केन्द्र प्रदेश-२ का अध्यक्ष तुलसी ढुंगानाले जानकारी दिए ।

अहिले नेकपा (माओबादी केन्द्र) महोत्तरीमा ८ हजार नया सदस्यहरुले नविकरण गरेको माओबादीले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖