धनकुटामा बोलेरोले मोटरसाइकललाई ठक्कर दिएपछि
धनकुटा । धनकुटा बसपार्कमा बोलेरो गाडीले मोटरसाइकललाई ठक्कर दिएको छ ।
आज दिउँसो करिब १२ बजे को.१ च ७१६० नम्बरको बोलेरोले को.२५ प ६९१४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

ठक्करबाट मोटरसाइकलमा क्षति पुगेपनि मानवीय क्षति भने भएको छैन ।
-स्रोत : हाम्रो गन्तब्य फेसबुक पेज


