छथर जोरपाटी गाउँपालिकाको आर्थिक बर्ष २०८०/८१ को बजेट सर्वसम्मत पारित

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिकाले आर्थिक बर्ष २०८०÷८१ को बजेट सर्वसम्मत रुपमा पारित गर्दै दोस्रो गाउँसभाको तेस्रो अधिवेशन सम्पन्न गरेको छ ।

असार १० गते गाउँपालिका उपाध्यक्ष गिता गुरुङ्ग खेवाले गाउँसभामा प्रस्तुत गर्नु भएको बजेट संशोधन सहित पारित गरिएको गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत जितमान जिमीले जानकारी दिनु भयो ।

आर्थिक विधेक र विनियोजन विधेक समेत गाउँपालिका बाट सर्वसम्त रुपमा पारित भएको छ । गाउँसभामा गाउँसभा सदस्यहरुले उठाएका प्रश्नको जवाफ बिषयगत समितीका संयोजकहरुले उत्तर दिए संगै गाउँसभामा गाउँपालिका उपाध्यक्षले प्रस्तुत गरेको आर्थिक बर्ष २०८०÷८१ को ४२ करोड ३५ लाख ४६ हजार रुपैयाँ बजेट पारित गरिएको जनाइएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖