धनकुटामा ब्वांसो जस्तो देखिने जनावरले टोक्दा २ जना घाइते

धनकुटा । धनकुटा नगरपालिका आसमासमा डुलेर मान्छेलाई आक्रमण गर्दै आएको ब्वांसो जस्तो देखिने जनावरले टोक्दा दुई जना घाइते भएका छन् ।

आज धनकुटा नगरपालिका वडा नं-५ मा १ महिला र १ वालिकालाई उक्त जनावरले टोक्दा घाइते भएका हुन् ।

योजनावरले धनकुटा नगरपालिका आसपास घुमेर मान्छे टोक्ने घटना भइ रहे पनि अझै नियन्त्रणमा भने लिन सकिएको छैन ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।