धनकुटामा ९ जनालाई आक्रमण गरि घाइते बनाउने स्याललाई यसरी मारियो

धनकुटा । धनकुटामा स्यालको आक्रमणबाट ९ जना घाइते भएका छन् ।

मंगलबार साँझ धनकुटा नगरपालिका वडा नम्बर ५ र ७ मा स्याल पसि आक्रमण गर्दा धनकुटा नगरपालिका ५ बस्ने प्रेम बहादुर याख्खा, सोहि स्थान बस्ने शर्मिला लिम्बु र प्रस्ना सोनाम रहेको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ ।

त्यस्तै धनकुटा नगरपालिका ७ बस्ने सावित्री राई, धिरज राई, नरबहादुर मगर, सपुत कुमारी राई , शुक्र बहादुर राई र उत्छव लिम्बु घाइते भएका हुन् । घाइते हुनेहरुको अधिकांशको हात र खुट्टामा चोट लागेको छ भने सबैको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीको भनाई छ ।

भर्खरै मात्र उक्त स्याललाई मारिसकिएको जानकारी प्रप्त भएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।