मदन भण्डारी फाउन्डेशन धनकुटाको अध्यक्षमा तामाङ
धनकुटा,३१ असार । मदन भण्डारी फाउन्डेशन धनकुटाको अध्यक्षमा पुन निरेन तामाङ्ग चयन हुनु भएको छ ।
फाउन्डेशनको चोथौ जिल्ला सम्मेलनले तामाङ्ग लाई पुन अध्यक्षमा सर्व सम्ममत रुपमा चयन गरेको हो ।
त्यस्तै फाउन्डेशनको उपाध्यक्षमा पर्शूराम नेपाल, सचिवमा होम बहादुर बस्नेत, सहसचिवमा रामकुमार चेम्जोङ्ग र कोषाध्यक्षमा शेरबहादुर लिम्बु चयन हुनु भएको छ ।



