दीपक-दीपाले ‘वडा नम्बर ६’ जस्तै चलचित्र बनाउने, दीपाले निर्देशन गर्दै

काठमाडौँ। नेपाली चलचित्रको प्रसिद्ध जोडी दीपकराज गिरी र दीपाश्री निरौला अर्को चलचित्रको तयारीमा जुटेका छन् ।

काठमाडौँको मुटु मानिने बानेश्वर चोकमा चलचित्र हल सञ्चालनको अन्तिम चरणमा रहेका उनिहरूले मंसिरमा नयाँ चलचित्रको छायाङ्कनमा जाने चाँजो मिलाएको खबर छ ।

नयाँ वर्षमा रिलिज हुने गरी सो बन्ने चलचित्रलाई दीपाश्री आँफैले निर्देशन गर्ने भएकी छन् । दीपकका अनुसार सो चलचित्र आफैले बनाएको चलचित्र ‘वडा नम्बर ६’ को शैलीमा बन्नेछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।