धनकुटा नगरपालिकाले शहरी उत्थानशीलता मार्गचित्र निर्माण गर्ने

धनकुटा । दिगो विकास लक्ष्यको उपलब्धीमा योगदान गर्ने र जोखिम न्यूनीकृत समावेशी एवं उत्थानशिल शहरी विकास योजना तयार गर्ने लक्ष्यका साथ धनकुटा नगरपालिकाले शहरी उत्थानशीलता मार्गचित्र निमार्ण गर्ने भएको छ ।

धनकुटा नगरपालिकाले आज एक कार्यक्रम आयोजना गर्दै मार्गचित्र निमार्ण गर्दा नगरपालिकाको जोखिम क्षेत्र र जोखिम प्रवृति पहिचान गर्ने , नगरको प्राथमिकतामा रहेका शहरी विकास क्षेत्रको वर्तमान जोखिम र प्रवृति सम्बन्धको विश्लेषण गर्ने जानएको छ ।

नगरको प्राथमिकतामा रहेको नगरको शहरी विकास क्षेत्रको विपद्या उत्थानशिलता निमार्ण गर्न कार्यन्वयनका लागि स्रोत परिचालन सहितको कार्ययोजना तर्जुमा गर्ने धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले जानकारी दिनुभयो ।

त्यस्तै मार्ग चित्रले नगरको विविध समावेशी आर्थिकअबसरहरु , जलवायू परिवर्तन र विपद् जोखिम न्यूनीकरण दिगो विकास शहरी विकास लगायतको क्षेत्रमा काम गर्ने धनकुटा नगरपालिकाका बतावरण शाखा प्रमुख उपेन्द्र खनालले जानकारी दिनुभयो ।

मार्गचित्र तयार गर्न ग्ल्म्एले सहयोग गर्ने पनि उहाँले बताउनुभयो । कार्यक्रममा धनकुटा नगरपालिका भित्रका सरोकारवलाहरुको सहभागिता रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।