धनकुटाको छथरजोरपाटीबाट प्रतिबन्धित औषधी सहित १ जना पक्राउ

धनकुटा, साउन १७ । धनकुटाको छथरजोरपाटी गाउँपालिका-५ स्थितबाट प्रतिबन्धित औषधी सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

हिजो दिउँसो साढे १० बजे छथरजोरपाटी -५ घर भई हाल छथरजोरपाटी-६ स्थित बस्दै आएका २३ बर्षीय फुर्सुदी शेर्पाको कोठामा प्रतिबन्धित औषधी राखेको छ भन्ने बिषेश सुचनाको आधारमा प्रहरी चौकी सिधुवाबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा उक्त कोठाबाट ईस्पासपेन १ हजार ५ सय ५५ क्यापसुल र १ हजार १ सय ५८ क्यापसुल ट्रामोल बरामद गरेसगै शेर्पालाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनको जिल्ला प्रहरी कार्यालय धनकुटाबाट थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।