नचल्ने घोषणापछि भारतीय दुई हजार रुपैयाँको नोट ८८ प्रतिशत फिर्ता

काठमाडौं । भारतीय रिजर्भ बैंकले मंगलबार २००० को नोट चलन बाहिर भएको घोषणा गरेपछि ८८ प्रतिशत नोट बैंकमा फिर्ता भइसकेको बताएको छ ।

बैंकहरूको तथ्याङ्कको आधारमा आरबीआईले जुलाई ३१ सम्म २ हजार रुपैयाँ मूल्यका ३.१४ लाख करोड रुपैयाँका नोट फिर्ता भएको बताएको छ ।

रिजर्व बैंकले अहिले बजारमा २००० का ०.४२ लाख करोड रुपैयाँ मात्रै नोट रहेको बताएको छ ।

रिजर्भ बैंकले जनतालाई अन्तिम समयमा कुनै समस्या नपरोस् भन्नका लागि सेप्टेम्बर ३० सम्म बैंकमा २००० का नोट जम्मा गर्न अपिल गरेको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।