यि हुन् फर्सी खानुका फाइदाहरु

सविता सिंह ठकुरी,काठमाडौं । फर्सी स्वास्थ्यको लागि राम्रो मानिन्छ । यसमा भिटामिन ए र सी पाईन्छ । यसले रगत बग्ने समस्या कम गर्नेदेखि हड्डीलाई बलियो बनाउँछ । फर्सी खानुको फाईदै फाईदा छ । फर्सीको मुन्टामा त भिटामिन ए पाईन्छ । जसले आँखालाई तेजिलो बनाउँछ ।

यी हुन फर्सी खानुका फाइदा

१. १०० ग्राम फर्सीमा २५ क्यालोरी पाइन्छ । कार्बोहाइट्रेड ४.५ ग्राम, मोइस्ट्चर ९२.५ पाइन्छ ।
२. तौल घटाउन मद्दत गर्दछ ।
३. फर्सीको मुन्टामा भिटामिन ए पाइने भएकोले आँखालाई तेजिलो बनाउँछ ।
४. फर्सीमा प्रसस्त मात्रामा भिटामिन सी पाइन्छ जसले, रगत धेरै बग्ने समस्यालाई कम गर्छ र हड्डीलाई मजबुत बनाउछ ।
५. फर्सीमा पाइने एन्टि-अक्सिडेन्टले हाम्रो शरीर संक्रमित हुनबाट बचाउँछ ।

६. फर्सीमा पाइने फाइबरले डाइजेशन हुनमा मद्दत गर्दछ ।
७. फर्सीमा पाइने बियाले डाइबिटिज बिरामीको सुगर लेबल कम गर्छ र कलेजोमा ग्लुकोजको मात्रा नियन्त्रण गर्छ ।
८. फर्सीमा पाइने भिटामिन-ए ले अनुहार चम्किलो बनाउछ र छालालाई स्वस्थ बनाउछ । ।
९. फर्सीको बियामा पर्याप्त मात्रामा जिङ्क पाइन्छ जसले रुघाखोकी लाग्नबाट बचाउछ ।
१०. फर्सीको बियाले मुटुलाई स्वस्थ राख्न मद्दत गर्दछ ।
११. फर्सीमा भिटा क्यारोटिन पाइन्छ जसले, कोलोन क्यान्सर हुने संभावना कम गर्दछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।