धनकुटा सहिदभूमिका आश बहादुरले पाए ३४ वर्षमा नागरिकता

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका वडा नं ४ खोकु भोक्राहाका अपाङगता भएका व्यक्ति आश बहादुर राईले नेपाली नागरिकता प्राप्त गर्नुभएको छ ।

जिल्ला प्रशासन कार्यालय धनकुटाका प्रशासन अधिकृत अंकित मंग्रातीको टोली घरमै पुगेर आज राई लाई नागरिकता प्रदान गरेको हो । २०४६ साल जेठ १३ गते जन्मेका राईले ३४ वर्षको उमेरमा नागरिक्ता पाउनुभएको हो ।

पर्डेप नेपाल धनकुटा र सहिदभूमि गाउँपालिकाको न्यायमा पहुँच कार्यक्रम अन्र्तगतको पहलमा राइलाई नागरिकता प्रदान गरिएको हो । राईलाई नागरिकता दिन सहिदभूमि गाउँपालिका अध्यक्ष मनोज राई, उपाध्यक्ष रत्नश्वरी राई, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नविन कार्की,पर्डेप नेपाल धनकुटाका कार्यकारी निर्देशक मिन सुवेदी,वडाध्यक्ष भिम बहादुर राई र जिल्ला प्रशासन कार्यालयका सिता सुवेदी सहितको टोली घरमै पुगेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।