धनकुटाका यि स्थानमा आज बिद्युत सेवा अवरुद्द हुने
धनकुटा । आज जिल्लाका केही स्थानमा विद्युत सेवा अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण धनकुटा शाखाले जनाएको छ ।
शाखाले आफ्नो फेसबुकमा लेखेको छ – धनकुटा बितरण केन्द अन्तर्गत हिले सबस्टेशन बाट बितरण भएको चुङ्ममाङ फिडरको उत्तरपानी ,धर्मशाल र हिले बजार का केही स्थान र पाखृबास फिडर अन्तर्गत का क्षेत्रहरूमा लाइन मर्मत गर्नु पर्ने भएको हुदा उक्त क्षेत्रहरूमा बिहान ८:३० देखि १२:०० बजे सम्म बिद्युत आपुर्ती बन्द रहने ब्यहोरा जान्कारी गराइन्छ ।



