पानी खान पल्लो गाउँ गएकी युवतीको युवाहरुले भागौ भनेर हात तानेपछी…

रुकुम । एक युवतीलाई केटाहरूको समूहले दुर्व्यवहार गरेको घटना (पूर्वी)रुकुमको भूमे गाउँपालिका १ को भएको खुलेको छ ।

घटना साउन चारपाँच गते तिरको ‘लुकुम गाउँको झाँक्री मेलाको’ भए पनि अहिले सार्वजनिक भएको खुलेको हो ।

रुकुमकोटको ८ की मगर थरकी ती युवती साथीसँग मेला हेर्न गएकी थिइन् । मेला भूमे गाउँपालिका १ मा लगेको थियो । त्यहाँ मेला हेरेपछि पानी खानको लागि पल्लो गाउँ गएकी थिइन् । पानी खाना जाँदा बाटोमा केटाहरूको समूहले घेरेर जबरजस्ती लैजान खोजेको उनले बताइन् ।

ती युवती अविवाहित हुन् । केटाहरूले छाड्छन् की भनेर उनले आफू विवाहित भएको बताएकी उनले सुनाइन् ।

पीडित युवतीले सुनाइन्, ‘‘यतातिर बिहे नभएकी चेलीहरू मन परेमा जबरजस्ती घिच्चाएर लैजाने गर्दा रहेछन् । यसैले मलाई पनि उनीहरूले लैजान्छन् कि भन्ने डर लाग्यो । यसैले बिहे भएको भनिदिएँ । तै पनि छाडेनन् । बल्लबल्ल भाग्नुप¥यो ।’’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।