दोस्रो पटक आमा बनिन् गरिमा

काठमाडौँ। यूरोपियन देश बेल्जियम बस्दै आएकी नेपाली नायिका गरिमा पन्तले दोस्रो पटक आमा बनेकी छन् । उनले आइतबार बेल्जियमको अस्पतालमा छोरीलाई जन्म दिएकी हुन् । दुई वर्षअघि जन्मेकी पहिलो सन्तान पनि छोरी हुन् ।

उनले सामाजिक सञ्जालमा दुई छोरीको तस्विर शेयर गरेकी छन् । इन्स्टाग्राममा पोस्ट गरिएको तस्विरको क्याप्सनमा उनले ‘ह्वेन प्रिशा मीट्स साना’ लेखेकी छन् ।

गरिमाले २०७३ सालमा बेल्जियम बस्ने हरि थपलियासँग विवाह गरेपछि उतै बस्दै आएकी छन् । उनी पछिल्लो पटक २०७३ सालमा चलचित्र ‘तीन घुम्ती’मा अभिनय गरेकी थिइन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।