विराटनगरमा एक युवामाथि तरबार प्रहार

विराटनगर । विराटनगर–१० बाबा चौक लर्डबुद्ध कलेज अगाडी एकजना युवामाथि तरबार प्रहार हुँदा घाईते भएका छन् ।

विराटनगर–८ का २२ वर्षीय मो.अलीमाथि तरबार प्रहार भएको हो । घाईतेको न्यूरो अस्पतालमा उपचार भईरहेको छ ।

घटनास्थलमा प्रहरी पुगेको छ । अलिमाथि विराटनगर–८ का सनि हुसेनसहित तीनजनाले आक्रमण गरेर फरार रहेको प्रहरीले जानकारी दिइएको छ । प्रहरीले तरबार नियन्त्रणमा लिएको छ ।

फरारको खोजी भईरहेको जानकारी दिइएको छ । घाईतेको अवस्था लगायतका विषयमा थप विवरण आउन बाँकी रहेको छ ।
-स्रोत :आवरविराटनगर

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।