नियमित अभ्यासका क्रममा ढलेका फिफा रेफ्री चौधरीको निधन

काठमाडौं । फिफा सहायक रेफ्री विक्रम चौधरीको ४० वर्षकै उमेरमा निधन भएको छ । नियमित प्रशिक्षणका क्रममा चौधरी शुक्रबार बिहान ढलेको र उपचाका क्रममा ज्यान गएको बताइएको छ ।

मैदानमा ढलेका चौधरीलाई नेपाल आर्मीको स्वास्थ्य टोलीले तत्कालै सीपिआर दिएका थिए । चौधरी आर्मीका कर्मचारी पनि हुन् । सर्लाही स्थायी घर भएका चौधरी सन् २०२० मा फिफाको असिस्टेन्ट रेफ्री बनेका थिए ।

चौधरीको दुई वर्षअघि फिफा रेफ्री लव खत्री पनि नियमित अभ्यास गरेर घर फर्किएको अवस्थामा कोठामा मृत भेटिएका थिए । उनको पनि हृदयघातका कारण निधन भएको बताइएको थियो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।