सिंधुवा र जोरपाटी प्रहरी चौकी प्रमुखलाई गाउँपालिकाको तर्फबाट विदाई

धनकुटा,२ असोज । धनकुटाको छथर जोरपाटी गाउँपालिकाको सिंधुवा र जोरपाटी प्रहरी चौकी प्रमुखलाई आज एक कार्यक्रमका बिच गाउँपालिकाको तर्फबाट विदाई गरिएको छ ।

सिंधुवा प्रहरी चौकीमा कार्यरत प्रहरी नायव निरिक्षक रमेश प्रधान र जोरपाटी प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरिक्षक चन्द्र बहादुर कार्कीलाई छथर जोरपाटी गाउँपालिका अध्यक्ष छत्र बहादुर सुब्बा, छथर जोरपाटी गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष कृष्ण कुमार मगर प्रमुख प्रशासकिय अधिकृत जितमान जीमी, शिक्षा शाखा प्रमुख निर्मला सुवेदी, लेखा अधिकृत चुडा बोहोरा लगायतले विदाई गर्नु भएको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖