अखिल नेपाल महिला संघ जिल्ला कमिटी धनकुटाद्वारा बृहत सरसफाई अभियान सुरु
धनकुटा । अखिल नेपाल महिला संघ जिल्ला कमिटी धनकुटाले “स्वास्थ्य जीवन राष्ट्रको धन ,जनताका साथमा अनेमसघ” भन्ने नाराको साथ बृहत सरसफाई अभियानको शुभारम्भ गरेको छ ।
अनेम संघ कोशी प्रदेश कमिटिको निर्देशन अनुसार उक्त कार्यक्रमको शुभारम्भ गरिएको हो ।
अभियान धनकुटा जिल्ला कमिटिका साथै अन्य पालिका कमिटीले आ-आफ्नो पालिकामा सुरुवात गरेका छन् ।





तस्बीर स्रोत :सावित्रा राईको फेसबुक


