बुझ्नेले बुझिखाऊ ! नबुझ्नेले के के खान्छौ खाऊ है ! : मेयर हर्क साम्पांग

सुनसरी । संधै सामाजिक संजालमा स्याटस लेखेर बेला बेलामा आलोचना पनि खेप्दै तर जनप्रिय नेता हुन् धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पांग ।

धरानको खानेपानी समस्यालाई मुख्य चुनावी एजेण्डा बनाएर स्वतन्त्रबाट हर्क निर्वाचित मेयर हुन् ।

मेयर साम्पांगले संजालमा लेखेका छन् –

आत्माघाती गोल हानेर खेल हार्न चाहने खेलाडीहरुको टीमलाई लिएर विश्वकप जित्न हिंडेको कप्तान हुँ म ! बुझ्नेले बुझिखाऊ ! नबुझ्नेले के के खान्छौ खाऊ है !

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।