सुनसरीमा ट्रयाक्टर दुर्घटना, एकको मृत्यु

सुनसरी । सुनसरीको गढि गाउपालिका-५ थलाहा स्थित औराबनिमा ट्रयाक्टर दुर्घटना हुदा ट्रयाक्टरमा सवार महिलाको मृत्यु भएको छ ।

बिहिबार बेलुका १६:०० बजेको समयमा को १ त ४८३५ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई दुर्घटना हुदा सो ट्याक्टरको चालक सुनसरी गाउपालिका-६ बस्ने ५० वर्षिय ब्रह्रम देब मण्डल र १८ वर्षिय निज चालकको छोरा शिव कुमार मंडल अवस्था सामान्य रहेको छ भने ४० वर्षिय निज चालकको श्रिमति प्रमिला देवि मंडलको उपचारको क्रममा बिराट टिचिङ अस्पतालमा मृत्यु भएको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान भई रहेको छ भनि सम्बन्धित प्रहरी कार्यालयले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।