धनकुटाका यी स्थानमा आज दस घण्टा बिद्युत सेवा अवरुद्द हुने

धनकुटा । आज धनकुटाका केही स्थानमा विद्युत सेवा अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण धनकुटा वितरण केन्द्रले जनाएको छ ।

धनकुटा वितरण केन्द्र अन्तर्गतको बेलाहरा फिडर अन्तर्गतका केही स्थानमा सरसफाई तथा मर्मत कार्य गरिने भएकोले बिद्युत अवरुद्द हुने प्राधिकरणले जनाएको छ ।

शाखाले आफ्नो फेसबुकमा लेखेको छ – नेपाल विद्युत प्राधिकरण धनकुटा बितरण केन्द्र अन्तर्गत रहेको बेल्हारा फिडरको जिरोपोइण्ट ,आत्मारा,औद्योगिक ग्राम,पात्ले खोला,याक्तेली टोल,डुम्रे सन्ने तथा पात्ले खोला एरिया हरुमा बुश कटिङ ,जम्पर कस्ने तथा पिन इन्सुलेटर बदली सम्बन्धि कार्य गर्नुपर्ने भएको हुदा उक्त एरिया हरुमा आज बिहान ७:०० बजे देखि साझ ५:बजे सम्म लाइन अबरुद्ध हुने ब्यहोरा जानकारी गराइन्छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।