पाख्रिबासका यि क्षेत्रमा आज बिद्युत सेवा अवरुद्द हुने
धनकुटा । धनकुटाको पाख्रिबास नगरपालिकाका केही स्थानमा विद्युत सेवा अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण धनकुटा शाखाले जनाएको छ ।
धनकुटा वितरण केन्द्र अन्तर्गतको बेलाहरा फिडर अन्तर्गतको पाख्रिबास फिडर फ्यूज सेवाको पाख्रिबास नपा वडा नं ५,६ क्षेत्रमा चेकजांच गरिने भएकोले बिद्युत सेवा अवरुद्द हुने प्राधिकरणले जनाएको छ ।
शाखाले आफ्नो फेसबुकमा लेखेको छ – नेपाल विद्युत प्राधिकरण धनकुटा बितरण केन्द्र अन्तर्गत रहेको पाख्रिबाल फ्यूज सेवाको पाख्रिबास फिडर को मिति २०८०/०६/२३ गते का दिन पाख्रिबीस न.पा.को ५,६ न वडा फालाटे र घोर्लिखर्क एरियाहरुमा लाइन पेट्रोलिङ कार्य गर्नु पर्ने भएको ले मा बिहान ९:०० बजे देखि साझ ५:०० बजे सम्म लाइन अबरुद्ध हुने ब्यहोरा जानकरी गराइन्छ ।



