हिले मिनी मेला सञ्चालन

धनकुटा । विशेष चाड पर्वको अवसर पारि धनकुटाको हिले बजारमा आज देखी हिले मिनी मेला सञ्चालन गरिएको छ । द एलिट क्लब र हिले युवा क्लवको संयुक्त आयोजनामा मेला सञ्चालन गरिएको हो ।

मेलामा हिलेमा उत्पादित कृषी जन्य सामाग्री, हस्तकलाका सामाग्री प्रर्दशनमा राखिने जनाईएको छ । त्यस्तै वालउद्यान, रोटेपिङ, राष्टिय तथा स्थानिय स्तरका कलाकारहरुको सांगितिक प्रस्तुती रहने आयोजकले जनाएको छ ।

मेलाको उद्घाटन धनकुटा नगरपालिका वडा नं १ का अध्यक्ष ओङ्दा तामाङले गर्नु भएको हो । कार्यक्रममा हिले बजार व्यवस्थापन समिती अध्यक्ष लालचन गोम्बा,वक्रकुण्ड पञ्चेश्वर महादेव मन्दिर व्यवस्थापन समिती अध्यक्ष सिंह तितुङ, हिले प्रहरी चौकी प्रमुख राजकुमार थापा, ट्राफिक प्रहरी प्रमुख राजन तामाङ लगायतको उपस्थिती थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।