हिले ब्याडमिन्टन क्लबद्धारा सडक बत्ती सहयोग

धनकुटा । धनकुटाको हिले बजारको मुख्य सडकमा सडक बत्ती राख्न हिले ब्याडमिन्टन क्लबले सडक बत्ती सहयोग गरेको छ । क्लबले २५ वटा सडक बत्ती,बत्तीको स्टेन, कवर लगायतको सहयोग गरेको हो ।

आज एक कार्यक्रम गरि हिले बजार ब्यबस्थापन समितिलाई बत्तीको लागि आबश्यक पर्ने सम्पुर्ण सम्पुर्ण सामाग्री दिएको संस्थाका अध्यक्ष भैरब याम्फुले जानकारी दिनुभयो । जम्मा एक लाख पाँच हजार रुपैया बराबरको सामाग्री दिएको क्लबका कोषाध्यक्ष आसिस गोङ्वाले जानकारी दिनु भयो ।

धनकुटाको ब्यापारिक तथा पर्यटकिय हिले बजारमा सडकमा बत्ती नहुदा रातको समयमा समस्या हुने गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।