देउवाद्वारा देवकोटाको निधनमा दुःख व्यक्त

काठमाडौँ, १ कात्तिक : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्याङ्जा जिल्ला चापाकोट नगरपालिका–९ स्थित पार्टीका सक्रिय बौद्धिक व्यक्तित्व अधिवक्ता टीकाराम देवकोटाको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।

लामो समयदेखि लोकतान्त्रिक आन्दोलनमा सक्रिय योगदान गर्नुभएका देवकोटाको निधनले पार्टीलाई अपुरणीय क्षति पुगेको सभापति देउवाले शोक वक्तव्यमा उल्लेख गर्नुभएको छ ।

कांग्रेसमा आबद्ध देवकोटाको मष्तिष्काघातको उपचारका क्रममा ५९ वर्षको उमेरमा मङ्गलबार वयोधा अस्पतालमा निधन भएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।