ताप्लेजुङमा भिरबाट लडेर एक जनाको मृत्यु

ताप्लेजुङ, कार्तिक २१ । ताप्लेजुङको पाथिभरा याङबरक गाउँपालिका-१ आमचौक स्थीतमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

हिजो दिउँसो २ बजे घरबाट हिडेका स्थानिय ४१ वर्षिय दुर्गा प्रसाद बि.क. बेलुका सम्म घर फर्केर नआएपछी आफन्त तथा प्रहरी चौकी मेवाखाको प्रहरी टोलिले खोजतलास गर्दै जाने क्रममा आज बिहान साढे ७ बजे आमचौक स्थितको भिरबाट अन्दाजी १०० मिटर तल मृत अवस्थामा फेला परेको हो ।

घटनास्थलको कानुनी प्रकृया पुरा गरी शवलाई पोष्टमार्टमको लागी जिल्ला अस्पताल ताप्लेजुङ पठाईएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।