तेश्रो पाख्रीवास गोल्डकपको सहयोगार्थ आज पाख्रीवासमा भव्य सांगीतिक कार्यक्रम हुँदै

धनकुटा । तेश्रो पाख्रीवास गोल्डकप सहयोगको लागि आज पाख्रीवासमा भव्य सांगीतिक कार्यक्रमको आयोजना गरिएको छ ।

कार्यक्रम चेतना युथ क्लव पाख्रीवास ३ धनकुटाको आयोजना र युथ युनाईटड पाख्रीवासको प्राविधिक सहयोगमा हुन लागेको हो । कार्यक्रममा चर्चित राष्ट्रिय लोक कलाकार ज्योति मगर र नन्दु राईको बेजोड सांगितीक प्रस्तुती रहने कार्यक्रम आयोजक चेतना युथ क्लव पाख्रीवास ३ ले जनाएको छ ।

कार्यक्रम धनकुटाको पाख्रीवास जाल्पादेवी खेल मैदान मुङ्ग्रे आहालमा दिउसो ३ बजेदेखी शूरु हुनेछ ।

कार्यक्रमका लागि आवश्यक तयारी भईरहेको आयोजक चेतना युथ क्लवले जनाएको क्लवले जनाएको छ ।

तेश्रो पाख्रीवास गोल्डकप मंशिर ६ देखि ९ गते सम्म पाख्रीवासमा सञ्चालन हुनेछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।