धनकुटाको हिलेमा माघे सक्रान्ति पर्वको अवसरमा मगर समुदायद्वारा र्यालि प्रदर्शन (भिडियो सहित)
धनकुटा। माघे सक्रान्ति पर्व आज । नेपालमा बसोबास गर्ने विभिन्न समुदायले विभिन्न कार्यक्रम गरि भव्यताका साथ मनाई रहेका छन् ।
यसै अवसमा धनकुटा नगरपालिका १ हिलेमा मगर समुदायले र्यालि प्रदर्शन गरेको छ ।
तस्बीर र भिडियोमा हेर्नुहोस् :








