पांचथरमा दुर्घटना हुंदा धनकुटाका चालक मगर घाइते
धनकुटा । पाँचथरको फिदिम फालोट सडकको फेमे खोलाकाे पुल छेउमा ना २ ख २२६ नम्बरको ट्रिफपर दुर्घटना भएको छ ।
दुर्घटनामा चालक धनकुटाका अशाेक राना मगर र फिदिम ११ का प्रताप दर्नाल घाइते भएको जनाएको छ।
घाइतेको अवस्था सामान्य रहेको छ।
उनिहरुको जिल्ला अस्पताल पाँचथरमा उपचार भईरहेकाे जिल्ला प्रहरी निरिक्षक सुमित कुसवाले जानकारी दिएका छन्।


