दुवै मिर्गौला काम नलाग्ने भएपछि छोरीको जीवन बचाइदिन तामाङ परिवारको गुहार

दमक । झापाको कमल गाउँपालिका-७ रङपुरकी माया तामाङको दुवै मिर्गौला काम नलाग्ने भएपछि परिवारले उपचार सहयोगको लागि आग्रह गरेका छन् ।

स्थानीय बिर्खबहादुर र विष्णुमाया तामाङले मिर्गौला रोगी छोरी २१ वर्षीया मायाको जीवन बचाइदिन सहयोगको याचना गरेका हुन् ।

फार्मेसी पढिरहेकी मायाको दुवै मिर्गौला काम नलाग्ने भएपछि कमजोर आर्थिक अवस्थाका उनीहरुले उपचारका लागि सहयोगको अपिल गरेका हुन् । फार्मेसीको पढाइ पनि ऋण काढेर गरिरहेको तामाङले बताए ।

सातामा दुईपटक डायोलोसिस गर्दै आएकी उनका एकजना दाजु पनि क्यान्सर पीडित छन् । दुई सन्तान भने आफ्नो गुजारा चलाउनका लागि भारतमा छन् । तामाङको सम्पत्तिको नाममा सानो घरबाहेक केही छैन ।-झापाटुडे

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।