पाख्रीवास नगरपालिका न्यायिक समितीमा चालू आर्थिक वर्षमा अहिलेसम्म १६ वटा मुद्वा दर्ता

धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिका न्यायिक समितीमा चालू आर्थिक वर्षमा अहिलेसम्म १६ वटा मुद्वा दर्ता भएका छन् ।

घर झगडा ४ वटा,लेनदेन ६ वटा, गाली गलौज १ र अन्य साध सिमानाका मुद्वाहरु दर्ता भएका हुन् । दर्ता भएका मुद्वा मध्ये ४ वटा मुद्वा मिलापत्र गरिसकिएको समितीले जनाएको छ ।

गत वर्ष यो पालिकामा ३५ वटा मुद्वा दर्ता भएका थिए । यहाँ
लेनदेन सम्बन्धि मुद्वा बढी दर्ता हुने गरेको समितीले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖