लेगुवा खोलामा झोलुंगे पुल निर्माण

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं २ र ३ का आम नागरिकको सेवालाई मध्ये नजर गर्दै झोलुङ्गे पुल निर्माण गरिएको छ ।

पर्डेप नेपाल धनकुटाको प्राविधिक सहयोग तथा संघिय सरकार र महालक्ष्मी नगरपालिकाको संयुक्त लगानी ४३ लाख लागतमा लेगुवा खोलामा (लेगुवा झरना) झोलुंगे पुल निर्माण गरिएको हो ।

गत श्रावण महिनादेखी उपभोक्ता समिती मार्फत निर्माण कार्य थालिएको यो पुल निर्माणको काम हालै सम्पन्न भएको पर्डेप नेपाल धनकुटाका कार्यकारी निर्देशक मिन प्रसाद सुवेदीले जानकारी दिनुभयो ।

८४ मिटर लम्बाईको यो पुल निर्माण कार्य पूरा भएसँगै त्यस क्षेत्रका सर्वसाधारणलाई आवतजावतमा सजिलो हुने अपेक्षा गरिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖