मह बेचेरै मनग्य आम्दानी गर्दैै सार्की शाही

मुगु,१५ माघ ः छायाँनाथ रारा नगरपालिका–७ पिना गाउँका सार्की शाही आफ्नो घरमुनिको बारीमा, घरको छतमा र वनका ओडारमा मौरीपालनमा व्यस्त हुँदै ।

उहाँ यो पेसामा लाग्नुभएको १६ वर्ष पुगिसक्यो साथै बाख्रापालन पनि गर्नुहुन्छ ।

सो पेसाबाट मनग्य आम्दानी गर्दै आउनुभएको छ ।

तस्बिर ः नृपेन्द्रबहादुर मल्ल/रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।