धनकुटाको हिले बजारमा सार्वजनिक शौचालय निर्माणको काम सुरु

धनकुटा । धनकुटाको हिले बजारमा सार्वजनिक शौचालय निर्माणको काम थालिएको छ ।

धनकुटा नगरपालिका वडा नं १ का वडाध्यक्ष ओङ्दा तामाङका अनुसार वडाको १० लाख बजेट मार्फत शौचालय निर्माण भैरहेको हो । विगत एक महिना देखि हिले पुच्छरमा रहेको सार्वजनिक जग्गमा शौचालय निर्माण भईरहेको उहाँले बताउनु भएको छ ।

शौचालय निर्माणको जिम्मा पञ्चकञ्यादेवी निर्माण सेवा धनकुटाले लिएको छ । फागुन मसान्तसम्म सक्ने गरि कामको जिम्मा लिएको पञ्चकञ्यादेवी निर्माण सेवाका प्रमुख दिलीप रायमाझीले वताउनु भएको छ ।

शौचालय निर्माण कार्य अन्र्तगत सोमबार ढलाईको काम गरिएको उहाँको भनाई छ । यो सँगै अहिलेसम्म ४० प्रतिशत भन्दा बढी काम भईसकेको वडाध्यक्ष तामाङले बताउनु भयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖