जनप्रतिनिधि आम नागरिककाे सुखदुःखमा साथ हुनुपर्छ : मुख्यमन्त्री कार्की

विराटनगर । काेशी प्रदेशका मुख्यमन्त्री कार्कीले जनप्रतिनिधि आम नागरिककाे सुखदुःखमा साथ हुनुपर्ने बताएका छन् । विराटनगर ६ मा आयाेजित निःशुल्क स्वास्थ्य सिविर समापन कार्यक्रममा उनले प्रत्येक नागरिकलाई हरेक सेवा सुविधा जनप्रतिनिधिले पुर्याउनु पर्ने बताएका हुन् ।

´नागरिककाे स्वास्थ्य अवस्था कस्ताे छ र त्यसमध्ये राेग देखिएकालाई अस्पतालसम्म पुर्याएर उपचार गराई स्वस्थ्य नागरिक बनाउने अभियान हाे,` उनले भने, ´प्रदेश सरकारले १० वर्षमुनिमा बालबालिकाकाे निःशुल्क उपचार र शैलजा आचार्य हृदयराेग केन्द्रमा उपचार सुरू गरिसकेका छाैं ।` आर्थिक अभावमा यश प्रदेशका कुनै नागरिकलाई मृत्यू हुन नदिने उनले प्रतिबद्धता जनाएका छन् ।

विराटनगमा देखिएकाे खानेपानीकाे समस्या समाधानका लागि ५ अर्बकाे याेजना सम्झाैता भइसकेकाे र अब आउँदाे आर्थिक वर्षबाट प्रदेश सरकारले सर्वसाधारणलाई निःशुल्क खानेपानी उपलब्ध गराउने मुख्यमन्त्री कार्कीले प्रतिबद्धता जनाएका हुन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।