ब्याजमा लिएको पैसा समयमा फिर्ता नगरेको भन्दै पोलमा बाँधेर कुटपिट

महोत्तरीमा ब्याजमा लिएको पैसा समयमै फिर्ता नगरेको भन्दै कुटपिट गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

धनुषा पिपरा गाउँपालिका-६ का रामकुमार शर्मालाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरीक्षक महेन्द्र खड्काले जानकारी दिए।

उनका अनुसार शर्माले मंगलबार धनुषाधाम नगरपालिका-५ का ४२ वर्षीय नरेश मण्डललाई पोलमा बाँधेर कुटपिट गरेका थिए।

महोत्तरी जिल्ला अदालतबाट ७ दिन म्याद थप गरी घटनाबारे थप अनुसन्धान गरिरहेको उनले बताए।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।