इटहरीमा ट्रकले स्कुटरलाई ठक्कर दिंदा स्कुटर चालकको घटनास्थलमै मृत्यु

सुनसरी । इटहरीमा ट्रक दुर्घटना हुंदा एकको घटनास्थलमै मृत्यु भएको छ ।

सुनसरीको इटहरी पश्चिम राजस्व ढाट छेउमा प्रदेश १ ०२०४६प२८६२ नम्बरको स्कुटरलाई ना ६ ख ६५७५ नम्बरको मालवाहक ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार ब्याक्तिको घटनास्थलमै मृत्यु भएको हो ।

मृतकको सनाखत भएको छैन । ट्रकलाई इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।