शर्मिला वाइबा सिन्धुपाल्चोकबाट पक्राउ
काठमाडौं, १६ फागुन । शर्मिला वाइबा पक्राउ परेकी छिन्।
कलाकार म्याकुरी भनिने पवन खतिवडामाथि कुटपिट गरेकोमा आरोपमा उनी पक्राउ परेकी हुन् ।
उनीविरुद्ध खतिवडाले नै कुटपिट तथा अङ्गभङ्ग मुद्दामा उजुरी दिएका छन् ।
सिन्धुपाल्चोक प्रहरीका अनुसार वाईबा आज बाह्रबिसेबाट पक्राउ परेकी हुन् ।


